रेखाङ्कन
ना. [सं.]
- चित्र आदि बनाउनका निम्ति पहिले तयार पारिने रेखाको आकार; खाका; रूपाङ्कन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)