रेखाचित्र

ना. [सं.]

  1. रेखैरेखाद्वारा तयार भएको चित्र; खाका।
  2. श्रव्यकाव्यमा गद्य फाँटअन्तर्गत; कथाभन्दा भिन्न खालको एक रूप; धर्का-चित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)