रेखात्मक पद्धति

ना.

  1. रेखाद्वारा कुनै समस्या वा सूत्रको हल गरिने विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)