रेचक

ना. [सं.]

  1. दिसा लगाउने वा पखाला गराउने काम; जुलाफ।
  2. दिसा लगाउने औषधी।
  3. प्राणायाम गर्दा सास बिस्तारै निकाल्ने विधि।
  4. कुनै पदार्थमा मिसिएको खराब तत्त्वलाई पृथक् पार्ने प्रक्रिया।
  5. दिसा लगाउने; पखाला गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)