रेडक्रस

ना. [अङ.]

  1. विशेषतः युद्ध, प्राकृतिक सङ्कट वा दुर्घटना आदिका समयमा जनसेवाको काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था; सोही उद्देश्यले शाखा वा सङ्गठनका रूपका कुनै देशमा स्थापित र सञ्चालित निकाय; सेवा-संस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)