रेडियो
ना. [अङ.]
- तारको सम्बन्ध नभईकनै बिजुलीको सहायताद्वारा टाढाटाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध यन्त्र।
- एक्सरेद्वारा चित्र खिच्ने यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)