रेडियो वार्ता

ना.

  1. रेडियोद्वारा प्रसारित गर्न लेखिएको कुनै एक प्रसङ्गमा आधारित लेख।
  2. रेडियोमा प्रसारित गर्न दिइने वा लिइने अन्तर्वार्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)