रेन्ज

ना. [अङ.]

  1. कुनै दुई स्थान वा पङ्क्तिको अन्तराल; दुरी।
  2. भूगोलमा विषम धरातललाई सङ्केत गरिने भाग वा ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)