रेफीभवन
ना. [सं.]
- शब्दभित्रका कुनै वर्ण रेफमा परिवर्तित हुने काम (जस्तै- द्वादश > बाह्र, एकादश > एघाह्र इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)