रेफ
ना. [फरेब]
- झुटो दोषारोपण; फरेब।
- छनक; व्यङ्ग्य; घच्का। (उदा.- तिमी बिनसित्ति अरूलाई केको रेफ लाउँछौँ!)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फरेब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)