रेलो

वि. [प्रा. रेल्ल]

  1. चाहिएभन्दा बढी नै हुन खोजेको; छेलोखेलो; मनग्य।
  2. रेल्नुसम्म रेलिएको; प्रशस्त खर्चिएको। ना. रासका रास; थुप्रोथुप्रो। ४. मानिसहरूको खचाखच; घुइँचो; भिड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)