रेसा

ना. [फा. रेश]

  1. बोटबिरुवाका डाँठपात वा जीवका शरीरमा हुने तन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)