रैकर

ना. [रैती+कर]

  1. अरू कसैको अधीनमा नभएको, रैती आफैँले सरकारमा तिरो तिरेर कमाउने जग्गा; तिरो वा बाली तहसिल गर्ने गरी सरकारद्वारा रैतीलाई कमाउन दिएको जग्गा; राजगुठी र सरकारी लिखतबाहेकको, राज्यकरको प्रत्यक्ष रूपमा रहेको गैह्र जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)