रैबन्दी
ना. [सं. रेखा+बन्ध+ई]
- बराबरी गरिएको भाग; दामासाही; एकनासको बन्डा।
- कर वा मूल्य आदि तोक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. रेखा+बन्ध+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)