रैयाँ

ना.

  1. बालाका छाँटको, बाहिरी भागमा चुच्चो-चुच्चो काँडा निकालिएको, नाडीमा लगाइने चाँदीको बाला। (पश्चिममा प्रायः मगर जातिका स्त्रीहरूले रैयाँ लगाउने गर्छन्।)
  2. बिधुवीले लगाउने धातुको चुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)