रोइकराइ

ना.

  1. रुने र कराउने काम; अलापविलाप; रुवाबासी।
  2. दुःखपुकारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)