रोगन

ना. [फा. रौगन]

  1. कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)