रोगनाशक

ना. [रोग+नाशक]

  1. प्रतिरोधक शक्तिको उत्पादन गरी रोगलाई नाश पार्ने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)