रोगाउनु

अ.कि. [रोग+आउ+नु]

  1. रोग लाग्नु; बिरामी पर्नु।
  2. निकै दिन बिरामी हुनु; थलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)