रोगी

वि. [सं.]

  1. रोग लागेको; रुग्ण; बिरामी।
  2. सधैँजसो बिरामी हुने; एक न एक रोग लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)