रोजरोज

क्रि.वि.

  1. दिनका दिन; दिनैपिच्छे। (उदा.- रोजरोज दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। -भानुभक्त।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)