रोजाना
वि. [फा. रोजाना]
- दिनदिनको; दैनिक। (उदा.- तपाईँको रोजाना खर्च कति छ?)
- हररोज; प्रतिदिन; नित्य।
- दैनिक हिसाबले सधैँ पाइने वेतन वा पारिश्रमिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. रोजाना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)