रोजा

ना. [फा. रोजा]

  1. मुसलमानहरूले रमजान नाउँको व्रत विधानअनुसार दिनभरि केही नखाई बस्ने उपवास वा व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)