रोजिन्दा
क्रि.वि. [रोज+इन्दा]
- दिनका दिन; दिनहुँ।
- सधैँभरि; नित्य। (उदा.- शिव रोजिन्दा यहाँ आउने गर्छन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [रोज+इन्दा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)