रोज्नु
स.क्रि. [सं. रोचन+नु]
- आफूलाई चाहिएको वा मन परेको कुरो छानेर लिनु।
- कुनै वस्तु आफूले राम्रो मान्नु वा मन पराउनु।
- कुनै उमेदवारलाई चुन्नु; निर्वाचन गर्नु।
- वरण गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. रोचन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)