रोटे कमिलो

ना.

  1. कडा चिल्ने, कम्मर सानो भएको एक प्रकारको रछाहा कमिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)