रोदी

ना. [गु.]

  1. विशेषतः गुरुङजातिमा प्रचलित, राती निश्चित ठाउँमा टिठाठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने आदि मनोरञ्जक कार्यक्रम।
  2. धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)