रोपाइँ जात्रा

  1. रोपाइँमा गरिने नाचगान, ख्यालठट्टा आदिको रमिता; हिलेजात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)