रोबरवाफ

ना. [रोब+रवाफ]

  1. धाक र ढाँचाकाँचा; तडकभडक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)