रोमान्टिक

वि. [अङ.]

  1. विशेषतः व्यक्ति वा कल्पनाप्रधान भावभूमि तथा साहित्यिक शैली भएको
  2. रोमान्ससम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)