रोमिल
वि. [सं.]
- रौँले ढाकिएको।
- झुसैझुसले व्याप्त। (उदा.-कहिले शस्यमा भन्थे शैल रोमिल माधुरी- ल. प्र. देवकोटा, 'सुलोचना'।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)