रोरे
वि. [सं. रोदन]
- कुनै न कुनै निहुँ झिकेर रोइरहने; रुने स्वभावको; रुन्चे; पिन्चे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)