रोल

ना. [अङ.]

  1. जागिरदारहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिक्रम।
  2. क्रम; नम्बर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)