रोल्वालिङ
ना. [भो. ब.]
- नेपालको पूर्वी भागमा पर्ने विभिन्न शिखरमध्ये एक शिखर; गौरीशङ्कर भएको हिमालको एक शृङ्खला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)