रौँदालो

ना. [सं. रुन्धन+आलो]

  1. निकासविना खाँदिएर घुमेको पानीको भल वा प्रवाह।
  2. कामको मेलोमेसो हराएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)