रौरव
वि. [सं.]
- डरलाग्दो; भयङ्कर।
- रुरु नामको मृगका छालाले बनेको।
- गरुडपुराणमा वर्णित एक्काइस महानरकमध्ये एक नरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)