रौसिलो
वि.
- कुनै कामकुरामा उत्साहपूर्वक अघि सर्ने; रौस मान्ने (उदा.- वीरेजस्तो रौसिलो केटो साथी पाएकोले बाटो काट्न गाह्रो भएन।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)