र्‍याली

ना. [अङ.]

  1. कुनै प्रदर्शन वा उत्सवका दृष्टिले घुम्ने मानिस आदिको समूह; भेला; जमघट (उदा.- अस्ति काठमाडौँमा मानवअधिकारवादीहरूको र्‍याली भएको थियो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)