लँगडाउनु

अ.क्रि. [लँगडो+आउ+नु]

  1. लँगडो हिँडे जस्तै चालले हिँड्नु; खोच्याउनु; लेच्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)