लइन छोकडो

ना.

  1. विदेशीहरूको सहवास वा सरसङ्गत पाएको र चनाखो तथा खाइलाग्दो भएको ठिटो। स्त्री. लइनछोकडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)