लकपकाउनुअ.क्रि.अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)लकपकाइनु लकपकाहट