लकाँसी

ना. [नेवा.]

  1. झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)