लकिर

ना. [सं. रेखा]

  1. लट्ठीजस्तो सोझो ठाडो धर्को; रेखा; धर्सो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)