लक्का
ना. [अ.]
- पुच्छर फिँजारिएको एक जातको परेवा; भाले परेवा।
- बाज पक्षीको भाले।
- मस्त जवान; तरुनो; लायक ठिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)