लक्कु
ना. [सं. लक+उ]
- खप्ट्याएर हातभरि हुने गरी वा त्यसै राखिएको रुपियाँपैसा आदिको तङ्गी; बिन्डी; क्याँट। लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लक+उ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)