लक्षाहुति

ना.

  1. देवप्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सो सरहका कुनै स्तुति लाखपल्ट दोहर्‍याएर गरिने हवनकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)