लक्ष्मीनारायण

ना.

  1. विष्णु र लक्ष्मी।
  2. भित्रपट्टि दुई वा चार चक्र हुने शालिग्राम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)