लक्ष्य

ना. [सं.]

  1. हेर्नु, चिन्नु, जान्नु र गर्नुपर्ने कुनै पनि कामकुराको खास चिह्न वा निसाना; तारो।
  2. ताकेको कुरो; ताक; उद्देश्य; ध्येय।
  3. आक्षेप गरिएको विषय।
  4. लाखको सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)