लक्ष्यभेदक पदक

ना.

  1. चाँदमारीको प्रतियोगितामा विजयी हुने सैनिकहरूलाई प्रदान गर्ने उद्देश्यले १९८० सालमा स्थापित एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)