लख

ना. [प्रा. लक्ख]

  1. कुनै विषयमा गरिएको अनुमान वा घत; अड्कल; अन्दाज।
  2. अक्षरको शिरमा लगाइने एकारको चिह्न ( ◌े )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)